पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण

आयुर्वेद भन्नासाथ आम बुझाइ के पाइन्छ भने यो जडिबुटीबाट गरिने उपचार हो । तर आयुर्वेदको आयाम यतिमा मात्र सीमित छैन । यो हाम्रा पूर्खाहरुले खोज, प्रयोग र अभ्यास गरेका सदियौं पुरानो चिकित्सा पद्धति हो । खासगरी आयुर्वेदले सम्पूर्ण शरीरलाई शोधन गरी रोगप्रतिरोधात्मक क्षमता बढाउने भूमिका खेल्छ । यसका पनि विविध तौरतरिका छन् । त्यसमध्येको एक … Continue reading पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण